संश्लिष्ट

Romanized: samshlishta, sanshlishta, samshlisht, samshlista

अङ्कमाल गरेको; आलिङ्गित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
अङ्कमाल गरेको; आलिङ्गित।
२.
नजिकको; समीपस्थ ।
३.
राम्रोसँग जोडिएको; बेसरी टाँसिएको।

सम्बन्धित शब्दहरू