प्रश्लिष्ट

Romanized: prashlishta, prashlisht, prashlista, praslishta

अभिन्न रूपमा संलग्न; एकअर्कासँग छुट्‌टिन कठिन हुने गरी जोडिएको; सन्नद्ध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
अभिन्न रूपमा संलग्न; एकअर्कासँग छुट्‌टिन कठिन हुने गरी जोडिएको; सन्नद्ध।
२.
टम्म मिलेको; एकाकार भएर टाँसिएको।

सम्बन्धित शब्दहरू