श्लिष्ट

Romanized: shlishta, shlisht, shlista, slishta

टाँसिएको, जोडिएको वा मिलेको; आलिङ्गित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
टाँसिएको, जोडिएको वा मिलेको; आलिङ्गित।
२.
श्लेषयुक्त; दुई वा अनेक अर्थ लाग्ने (शब्द)।

सम्बन्धित शब्दहरू