अश्लिष्ट

Romanized: ashlishta, ashlisht, ashlista, aslishta

श्लेष नभएको; एक अर्थ मात्र भएको; एकार्थक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
श्लेष नभएको; एक अर्थ मात्र भएको; एकार्थक।
२.
नमिलेको; नगाँसिएको; नजोडिएको।
३.
असङ्गत; एक्लो।

सम्बन्धित शब्दहरू