अरिष्ट
Romanized: arishta, arisht, arist, arista
शारीरिक दुःख वा कष्ट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
शारीरिक दुःख वा कष्ट।
२.
आपत्ति; विपत्ति।
३.
अभाग्य; दुर्भाग्य।
४.
अशुभ; अपशकुन।
५.
ज्योतिषशास्त्रअनुसार खराब कुरा सूचित गर्ने ग्रहफल।
६.
पकाएर राखिएका औषधीको रस (जस्तो- अशोकारिष्ट, सारस्वत्यारिष्ट इ.)।