अशिष्ट
Romanized: ashishta, ashisht, ashista, asishta
शिष्ट नभएको; अनुशासनमा नरहेको; असभ्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
शिष्ट नभएको; अनुशासनमा नरहेको; असभ्य।
२.
उद्दण्ड, उज्जन्ड।