आश्लिष्ट
Romanized: aashlishta, aashlisht, ashlishta, aashlista
अर्को वस्तुसँगै गाँसिएको; जोडिएको; टाँसिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
अर्को वस्तुसँगै गाँसिएको; जोडिएको; टाँसिएको।
२.
आलिङ्गन गरेको; जोल्टिएको।