आविष्ट

Romanized: aavishta, aavisht, avishta, aawishta

आवेशमा आएको; जोस चढेको; उत्तेजित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
आवेशमा आएको; जोस चढेको; उत्तेजित।
२.
भूत, प्रेत आदि लागेको; मन्त्रतन्त्रबाट वश गरिएको।

सम्बन्धित शब्दहरू