विष्ट
Romanized: vishta, visht, wishta, wisht
विष्ट (vishta) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विष्ट(१)
२..
अघिपछिका कथालाई मध्यम पात्रद्वारा सूचित गरिने, गर्भाङ्कका निकट रहने, नाटकको एक अङ्क।
३..
बाधा; रुकावट।
३..
बिरेआग्लो; तगारो।
विष्ट(२)
(विशेषण [संस्कृत])
१..
घुसेको; छिरेको; पसेको।
२..
(नाम)
दमाईं-कामीलाई सालबसाली बाली दिएर लुगा सिउने, खेतीकिसानीको लजो बनाउने जाति।
३..
नेपालीको एक थर।