विष्टप

Romanized: vishtapa, vishtap, wishtapa, wishtap

त्रिविष्टप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
त्रिविष्टप।
२.
भुवन; लोक; एउटा पूर्ण सिङ्गो संसार।

सम्बन्धित शब्दहरू