विष्कम्भ
Romanized: vishkambha, vishkambh, wishkambha, wishkambh
अघिपछिका कथालाई मध्यमपात्रद्वारा सूचित गरिने, गर्भाङ्कका निकट रहने, नाटकको एक अङ्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
अघिपछिका कथालाई मध्यमपात्रद्वारा सूचित गरिने, गर्भाङ्कका निकट रहने, नाटकको एक अङ्क।
२.
ज्योतिषका सत्ताइस योगमध्ये एक योग।
३.
बाधा; रोकावट।
४.
बिरेआग्लो; तगारो।