दम्भ
Romanized: dambh, dambha
बोक्रे खालको अभिमान; कुझुटो घमन्ड; आडम्बर; देखावटी स्वाङ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
बोक्रे खालको अभिमान; कुझुटो घमन्ड; आडम्बर; देखावटी स्वाङ।
२.
जालझेल, छल, कपट ।
३.
इन्द्रको वज्र।