दम्भोलि
Romanized: dambholi
इन्द्रको अस्त्र; वज्र । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
इन्द्रको अस्त्र; वज्र ।
२.
हीरा।