दम्कनु

Romanized: damkanu

अरूबाट नदेखिने गरी लुके झै गर्नु; छिप्न खोज्नु; दब्नु; लुक्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [दप्क+नु]

१.
अरूबाट नदेखिने गरी लुके झै गर्नु; छिप्न खोज्नु; दब्नु; लुक्नु।
२.
अलिअलि गरी पछि हट्नु; हच्कनु; दच्कनु।

सम्बन्धित शब्दहरू