जम्कनु
Romanized: jamkanu
तत्पर हुनु; सुरिनु, आँटिलो हुनु; जाइलाग्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [जम्को+नु]
१.
तत्पर हुनु; सुरिनु, आँटिलो हुनु; जाइलाग्नु।
२.
बिहा आदिमा बेसरी बाजा बज्नु।
३.
ठाँटिलो हुनु।