चम्कनु
Romanized: chamkanu, camkanu
छिनछिनमा झल्कनु; तेजिलो हुनु; टल्कनु; जगमगाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [चम्क+नु]
१.
छिनछिनमा झल्कनु; तेजिलो हुनु; टल्कनु; जगमगाउनु।
२.
कसैलाई नटेर्नु; सेखी खोज्नु; मात्तिनु; बढ्नु।
३.
उन्नतिमा लाग्नु, तरक्की हुनु।