चम्कनो

Romanized: chamkano, camkano

मानिसको कपालमा लाग्ने जुम्राको पूरै नहुर्किएको अवस्था; ढाडीभन्दा सानो र भुसुनोभन्दा ठुलो जुम्रो; जुम्राको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [चर्म+किर्नो]

1
मानिसको कपालमा लाग्ने जुम्राको पूरै नहुर्किएको अवस्था; ढाडीभन्दा सानो र भुसुनोभन्दा ठुलो जुम्रो; जुम्राको बच्चो।

सम्बन्धित शब्दहरू