चम्पत

Romanized: champata, champat, campat, campata

भाग्ने वा कुलेलम ठोक्ने काम; बेपत्ता हुने काम; टाप ठोक्ने क्रिया वा प्रक्रिया; सुइँकुच्चा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
भाग्ने वा कुलेलम ठोक्ने काम; बेपत्ता हुने काम; टाप ठोक्ने क्रिया वा प्रक्रिया; सुइँकुच्चा।

सम्बन्धित शब्दहरू