चम्पक
Romanized: champaka, champak, campak, campaka
सुगन्धमय सेतो वा पहेँलो फूल फुल्ने एक जातको बोट वा त्यसको फल; चाँपो; चम्पा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
सुगन्धमय सेतो वा पहेँलो फूल फुल्ने एक जातको बोट वा त्यसको फल; चाँपो; चम्पा।
२.
एक प्रकारको सुगन्धी द्रव्यविशेष।
३.
एक प्रकारको केरा।