चम्चा

Romanized: chamchaa, chamcha, chamch, camchaa

एकापट्टि समाउनाका लागि बिंड भएको र अर्कापट्टि अलिकति खोपिल्टो परेको, खाना खान वा पकाइएका खानालाई चलाउन… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत चमस]

1
एकापट्टि समाउनाका लागि बिंड भएको र अर्कापट्टि अलिकति खोपिल्टो परेको, खाना खान वा पकाइएका खानालाई चलाउन प्रयोग गरिने उपकरण; चमच; चमचा।

सम्बन्धित शब्दहरू