चम्चे

Romanized: chamche, camche, chamce, camce

चम्चाजस्तो अर्काले जे गर्न लगायो सोही गर्ने; कुरो नबुझी अर्काको पछि लाग्ने; पिछलग्गु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [चम्चा+ए]

1
चम्चाजस्तो अर्काले जे गर्न लगायो सोही गर्ने; कुरो नबुझी अर्काको पछि लाग्ने; पिछलग्गु।

सम्बन्धित शब्दहरू