काप्चे

Romanized: kaapche, kapche, kaapce, kapce

काप भएको; नुहेको रुखलाई अब ननुहियोस् भनेर अड्याउन प्रयोग गरिने टेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

1
काप भएको; नुहेको रुखलाई अब ननुहियोस् भनेर अड्याउन प्रयोग गरिने टेको।

सम्बन्धित शब्दहरू