थेप्चे
Romanized: thepche, thepce
थेप्चो परेको; थ्याच्च परेको; थेप्चिएको; कुच्चिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [थेप्चो+ए]
१.
थेप्चो परेको; थ्याच्च परेको; थेप्चिएको; कुच्चिएको।
२.
नाक थेप्चिएको (मानिस); नेप्टे; नेप्टो।
३.
(नाम)
ज्यामिरका जातको एक प्रकारको चेप्टो अमिलो फल; तीनपत्रे।