थेप्चिनु

Romanized: thepchinu, thepcinu

थेप्चो हुनु; च्याप्टिनु; थ्याच्च हुनु; कुच्चिनु । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [थेप्चि नु]

1
थेप्चो हुनु; च्याप्टिनु; थ्याच्च हुनु; कुच्चिनु ।

सम्बन्धित शब्दहरू