थेप्ल्या
Romanized: theplyaa, theply, theplya
काँचो आँप थिचथाच पारी नुनखुर्सानी हालेर बनाइएको अचार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
काँचो आँप थिचथाच पारी नुनखुर्सानी हालेर बनाइएको अचार।