कोप्चिनु

Romanized: kopchinu, kopcinu

नाक, मुख, आँखा आदिको बनोट नमिलेको हुनु, कोप्चो पर्नु; कोप्रिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [कोप्चो+इ+नु]

१.
नाक, मुख, आँखा आदिको बनोट नमिलेको हुनु, कोप्चो पर्नु; कोप्रिनु।
२.
साँघुरो हुँदै जानु (बाटो, जग्गा, ठाउँ इ.)।

सम्बन्धित शब्दहरू