कोप्च्याउनु
Romanized: kopchyaaunu, kopchyaunu, kopcyaaunu, kopcyaunu
कोप्चो पार्नु, कोप्चो गराउनु; साङ्ग्रो वा नमिल्ने पार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
प्रेरणार्थक क्रिया
1
कोप्चो पार्नु, कोप्चो गराउनु; साङ्ग्रो वा नमिल्ने पार्नु।