कोप्चो

Romanized: kopcho, kopco

आँखा, नाक, मुख आदि अलि भित्र पसेको वा दबेको; अनुहारको बान्की नमिलेको; सलक्क नपरेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
आँखा, नाक, मुख आदि अलि भित्र पसेको वा दबेको; अनुहारको बान्की नमिलेको; सलक्क नपरेको।

सम्बन्धित शब्दहरू