खाप्चो

Romanized: khaapcho, khapcho, khaapco, khapco

खाप्चो (khaapcho) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

खाप्चो(१)

(नाम [खाप+चो])
१..
दोब्रिएको, पट्याइएको वा खप्टिएको स्थिति।
२..
मुखको ओडार; हाब्रो।
३..
हे. खापो।

खाप्चो(२)

(नाम)
1.
अनुहार; मुख।

सम्बन्धित शब्दहरू