खाप्नु

Romanized: khaapnu, khapnu

एउटा वस्तुमाथि अर्को वस्तु राख्नु; एउटा कुरामाथि अर्को कुरा थप्नु; खप्टनु । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [खप्ट+नु]

1
एउटा वस्तुमाथि अर्को वस्तु राख्नु; एउटा कुरामाथि अर्को कुरा थप्नु; खप्टनु ।

सम्बन्धित शब्दहरू