खाप्सियो

Romanized: khaapsiyo, khaapshiyo, khapshiyo, khapsiyo

राडी, पाखी, धोक्रो, बोरा आदि सिउने ठुलो सियो; भोटेसियो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
राडी, पाखी, धोक्रो, बोरा आदि सिउने ठुलो सियो; भोटेसियो।

सम्बन्धित शब्दहरू