काङियो

Romanized: kaangiyo, kangiyo, kaaniyo, kaniyo

घट्ट वा जाँताको माथिल्लो पत्थर; पिस्ने बेला उठाउन प्रयोग गरिने खोपिल्टो भएको डल्लो काठ; माथिल्लो फब्लेँटोको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
घट्ट वा जाँताको माथिल्लो पत्थर; पिस्ने बेला उठाउन प्रयोग गरिने खोपिल्टो भएको डल्लो काठ; माथिल्लो फब्लेँटोको ओइरो हाल्ने ठाउँमा राखिने वस्तु; हातो।

सम्बन्धित शब्दहरू