काङ्गियो

Romanized: kaanggiyo, kanggiyo, kaangiyo, kangiyo

काँगियो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत कङ्कतिका]

१.
(हेर्नुहोस्) काँगियो।
२.
प्रायः धैया गोड्ने काममा प्रयोग हुने दाँतैदाँत भएको फलामे हतियार; एक किसिमको लिँडुल्को।

सम्बन्धित शब्दहरू