काङ्क्षा

Romanized: kaangkshaa, kaangksha, kangkshaa, kaangksaa

इच्छा; चाहा; अभिलाषा; कामना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
इच्छा; चाहा; अभिलाषा; कामना।
२.
झुकाउ; रुचि।

सम्बन्धित शब्दहरू