आकाङ्क्षा
Romanized: aakaangkshaa, aakaangksha, aakangkshaa, akaangkshaa
कुनै कुराको इच्छा; अभिलाषा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै कुराको इच्छा; अभिलाषा।
२.
वाक्यार्थको ज्ञानका निम्ति पछि आउने शब्दको चाहना गर्ने क्रिया।