कलियो
Romanized: kaliyo
केटीपक्षले वा केटापक्षले 'मसँग विवाह गर' भनी कुरो उठाउने पहिलो बोली वा कुराकानी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत कल्य]
१.
केटीपक्षले वा केटापक्षले 'मसँग विवाह गर' भनी कुरो उठाउने पहिलो बोली वा कुराकानी।
२.
विवाहको काम निश्चित गर्न वर वा वधूपक्षबाट दिइने उपहार; कोसेली।
३.
सन्देश।