कलिञ्ज
Romanized: kalinyja, kalinyj, kalinj, kalinja
चटाई; चकटी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
चटाई; चकटी।
२.
मान्द्रो; चित्रो।
३.
सुकुल; गुन्द्री।