कुञ्ज

Romanized: kunyja, kunyj, kunj, kunja

लहरा र रुखपातले ढाकिएको प्रायः गोलाकार ठाउँ; पर्णशाला; पर्णकुटी; लतागृह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
लहरा र रुखपातले ढाकिएको प्रायः गोलाकार ठाउँ; पर्णशाला; पर्णकुटी; लतागृह।
२.
हात्तीको दाँत।

सम्बन्धित शब्दहरू