कुञ्जिका
Romanized: kunyjikaa, kunyjika, kunyjik, kunjikaa
ताला खोल्ने साँचो; कुन्जी; चाबी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत कुञ्ज+इका]
१.
ताला खोल्ने साँचो; कुन्जी; चाबी।
२.
समस्या समाधानको सामग्री वा उपाय; पुस्तिका; गाइड।