कुञ्जविहारी
Romanized: kunyjavihaari, kunyjavihari, kunyjawihaari, kunjavihaari
कुञ्जमा विचरण गर्ने व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुञ्जमा विचरण गर्ने व्यक्ति।
२.
कृष्ण।