कुञ्चन

Romanized: kunychana, kunychan, kunchana, kunchan

जाडो, लाज, अवस्था आदिका कारणले चाउरी पर्ने वा खुम्चने चाल; खाँदिने, मुजा पर्ने वा कक्रिने स्थिति; खुम्च्याइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
जाडो, लाज, अवस्था आदिका कारणले चाउरी पर्ने वा खुम्चने चाल; खाँदिने, मुजा पर्ने वा कक्रिने स्थिति; खुम्च्याइ।
२.
केशको घुमुर्त्याइ।
३.
परेला घुमुर्किने आँखाको रोग।

सम्बन्धित शब्दहरू