कञ्चन
Romanized: kanychana, kanychan, kanchana, kanchan
सुन; सुवर्ण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
सुन; सुवर्ण।
२.
(विशेषण)
स्वच्छ; शुद्ध; निर्मल; सलो; सफा।