कन्चन
Romanized: kanchana, kanchan, kancan, kancana
सफा; स्वच्छ। उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत कञ्चन]
१.
सफा; स्वच्छ।
२.
दोषरहित (कमाइ, धनसम्पत्ति आदि); नखत। (उदा.- यो मैले ठगेर कमाएको पैसा होइन, कन्चन धन हो।)।
उदाहरण वाक्य
- यो मैले ठगेर कमाएको पैसा होइन, कन्चन धन हो।