कन्चट
Romanized: kanchata, kanchat, kancat, kancata
कनपारोको माथिल्लो भाग; कन्सिरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत कर्णतट]
1
कनपारोको माथिल्लो भाग; कन्सिरी।