पन्चट
Romanized: panchata, panchat, pancat, pancata
भकुन्डो अथवा मोटर, साइकल आदिको चक्कामा प्वाल परी हावा जाने काम; हावा फुस्काइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [अङ्. पङ्क्चर]
१.
भकुन्डो अथवा मोटर, साइकल आदिको चक्कामा प्वाल परी हावा जाने काम; हावा फुस्काइ।
२.
त्यसरी हावा बाहिरिन गई बेकम्मा भएको।
३.
रद्दी; थोत्रो।