पन्छनु
Romanized: panchhanu, panchanu
रजस्वला हुनु; नछुने हुनु; पर सर्नु; टक्रिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [पन्सनु]
1
रजस्वला हुनु; नछुने हुनु; पर सर्नु; टक्रिनु।