उञ्छ
Romanized: unychha, unychh, unchha, unchh
खेतबारीबाट बालीनाली काटेर भित्र्याइसकेपछि भुईंमा बाँकी रहेका वा मिल्किएका अन्न; सिला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
खेतबारीबाट बालीनाली काटेर भित्र्याइसकेपछि भुईंमा बाँकी रहेका वा मिल्किएका अन्न; सिला।