तुच्छ
Romanized: tuchchha, tuchchh, tuchcha, tuchch
नीच, चुत्यो; छोटो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
नीच, चुत्यो; छोटो।
२.
नगण्य; जाबो; सानो।
३.
अल्प; क्षुद्र; हीन।
४.
मन्द; निःसार; शून्य।
५.
निर्धन; दीन।