स्वच्छ

Romanized: svachchha, svachchh, swachchha, swachchh

कुनै प्रकारको फोहरमैला वा दूषित तत्त्व नभएको; निर्मल; सफा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
कुनै प्रकारको फोहरमैला वा दूषित तत्त्व नभएको; निर्मल; सफा।
२.
शुद्ध; पवित्र; निष्कलङ्क।
३.
उज्ज्वल; चम्किलो।
४.
खुलस्त; स्पष्ट; प्रस्ट।
५.
नीरोग; स्वस्थ।

सम्बन्धित शब्दहरू