स्वच्छन्दचारी

Romanized: svachchhandachaari, svachchhandachari, swachchhandachaari, swachchhandachari

मनपरीसँग चल्ने; मनपरी गर्ने; आफूखुसी हिँड्ने; बेरोकटोक डुल्ने; आफूलाई जे लाग्यो त्यही गर्ने; मनमौजी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
मनपरीसँग चल्ने; मनपरी गर्ने; आफूखुसी हिँड्ने; बेरोकटोक डुल्ने; आफूलाई जे लाग्यो त्यही गर्ने; मनमौजी।

सम्बन्धित शब्दहरू